ज्यानको ख़तरा कसलाई छैन र कमरेड!
शनिबार, फाल्गुण ९,
आज म लेखदैछू .
कमरेड प्रचण्डले भन्नु भएछ मलाइ ज्यानको खतरा छ। ज्यानको ख़तरा कसलाइ छैन र कमरेड यहाँ? तपाइहरू भिआईपी सुरक्षामा हुनेलाई त त्यस्तो लाग्छ भने अन्य सर्वसाधारणको हालत झन के होला?
पहिला संबिधान सभाका लागि हजारौले ज्यान गुमाए, अब फेरि जातीय कूरा ऊठदा उठदा यहि कारणले फेरि थुप्रै मान्छेले ज्यान गुमाउन पर्ला कि भनेर पो मलाई त डर लाग्छ!
यस्तो कुरा गर्दा फेरि पहिचान बिरोधी हुने डर पनि छ, प्रचण्डजीलाई पनि डर हामीलाई पनि डर, डरै डरमा नेपालका नेता र जनताको ज़िन्दगी बित्ने भो प्रभू।
.jpg)

0 comments
Write Down Your Responses