बाख्राले मान्छेको जस्तै बच्चा जन्माएपछि
एजेन्सी । कर्नाटकको मैसूर जिल्लामा एक बाख्राले मानिसको बच्चा जस्तै स्वरुपलाई जन्म दिएपछि सवै अचम्ममा परेका छन् ।
कर्नाटकको सोलापूरको भाष्कर भन्ने
व्यक्तिले पालेको बाख्राले दुइ वटा पाठा
मानिसको स्वरप रहेको पाए पछि भाष्कर
मात्र हैन गाउले सबै छक्क परे ।
बाख्राले पाएको पाठाको मानिसको जस्तै कान तथा खुट्टा रहेको छ ।
यो खवर फैलने बित्तिकै मानिसहरुको ठूलो भिड जम्मा भएको थियो ।
पशु चिकित्सक समेत उक्त पाठो देखेर अचम्ममा परेका छन् ।
.jpg)

0 comments
Write Down Your Responses