प्रियंका चोपडा संसारकै सबैभन्दा सेक्सी !
February 23, 2015
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा चोपडा केही समयपहिले एशियाकै सेक्सी महिला घोषित भएकी थिइन् ।
अहिले उनले फेरि हटेस्ट वुमन अफ २०१५ को उपाधि पाएकी छन् ।
प्रियंका सबैभन्दा सेक्सी वुमन इन विकिनी पोलमा सबैभन्दा बढी भोट पाएकी हुन् ।
यो सँगै उनी बलिउड सेलिब्रेटी मात्र नभई हलिउडमा समेत स्थान बनाएकी छन् ।
यससँगै प्रियंका चोपडाले भिक्टोरिया सेक्रेट मोडल एडरीना लीमा र ग्रेमी अवार्ड विजेता बियोन्सलाई पछि पारेकी छन् ।
.jpg)

0 comments
Write Down Your Responses