सामसङ ग्यालेक्सी S6 यस्तो (तस्विर सहित)
एजेन्सी ।
आइफोन सिक्स र आइफोन सिक्स प्लसले बजारमा हंगामा गरेपछि दवावमा परेको प्रतिस्पर्धी कम्पनी सामसङले ग्यालेक्सी एस सिक्स (Galaxy S6) ल्याउन लागेको छ ।
यो मोबाइल T-Mobile को सौजन्यमा सार्वजनिक गर्न लागिएको खुलासा T-MobileT-Mobile का कार्यकारी प्रमुख जोन लिगिरीले गरेका छन् ।
यो सूचनासँगै उनले सामसङ ग्यालेक्सी (Galaxy S6) का मोडल तस्विर समेत सार्वजनिक गरेका छन् ।
यो स्मार्ट फोनको फिचर कलात्मक देखिन्छन् । सामसङले मार्च १ मा Galaxy S6 सार्वजनिक गर्दैछ ।
.jpg)

0 comments
Write Down Your Responses