११ बजेर ३६ मिनेटमा नेपालमा फेरि भूकम्पको धक्का

२०७२ जेठ १४ गते


काठमाडौं, १४ जेठ । नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । विनाशकारी महाभूकम्प गएको ३२ दिनपछि नेपालको दोलखा जिल्लामा फेरि भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी विहीबार विहान ११ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि आज विहान मात्रै ४ वटा भूकम्प गएका थिए

0 comments

Write Down Your Responses