प्रस्ताब आयो भने बिहे गर्नेबारेमा सोच्छु- सलमान



सलमान खानलाई कसैले कुनै अप्ठ्यारो प्रश्न सोध्यो भनेपनि उनले त्यसको जबाफ सजिलै ढङ्गले दिन सक्छन्। एक अन्तर्वातामा “बिहे गर्ने बारे के सोच्नुभएको छ?” भनेर सोध्दा उनले यसो भनेका थिए- “मलाई अझसम्म कसैले प्रस्ताव गरेको छैन र यदि कसैले प्रस्ताव राखिहालेमा चाहिँ म सोच्नेछु।” अझै उनि त भन्छन् कि ऊ एरेन्ज्ड विवाहको लागि अहिले पनि तत्पर छन्

“कहिलेकाहिँ प्रेम विवाह सफल हुँदैन र एरेन्ज्ड विवाह सफल हुन्छ भने कहिलेकाहिँ ठ्याक्कै उल्टो हुन्छ। यो सबै व्यक्तिमा भर पर्ने कुरा हो र व्यक्तिले कसरी व्यवहार गर्छ, त्यसमा भरपर्ने कुरा हो।”- सलमानले सहजै यसरी जबाफ दिएका थिए।

,

0 comments

Write Down Your Responses