क्याट्रिना कैफलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेपछि भारतभरि हंगामा (प्रस्ताव सहित)

एजेन्सी ।


भारतमा एक जना पूर्व न्यायाधीशले अभिनेत्री सुन्दरी क्याट्रिना कैफलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेपछि हंगामा भएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा प्रेस परिषदका पूर्व अध्यक्ष मार्कण्डेय काटजूले क्याट्रिनालाई राष्ट्रपति बनाउन सुझाव दिएका हुन् ।



क्याट्रिनालाई राष्ट्रपति बनाएर सपथमा उनको सबै भन्दा हिट गीत 'शीला की जवानी' मा नृत्य गराउनु पर्ने समेत उनले बताएका छन् ।


हेर्नुस् उनले लेखेको लेख

0 comments

Write Down Your Responses