ओबामाका लागी नायिकाहरु नांगिएरै उपद्रो (फोटोफिचर)
एजेन्सी । भारतीय गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको निम्ता मान्नलाई भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति बराक ओबामाको लागि नायिकाहरु नांगिएको तस्विरहरु सार्वजनिक भएको छ । भारतीय चलिचित्र उद्योग बलिउडमा रहेकी युक्रेनी अभिनेत्रीहरु अभिनेत्री नतिलिया कोजहेनेवोले पिठ्युँमा ट्याटू बनाएका मोदी र ओबामाको तस्विर बनाएकी हुन् । यो तस्विर केहिदिन पछि सार्वजनिक भएको छ । उनिहरुले आफनो पीठ्युमा मोदी र ओबामा को ट्याटू बनाएका हुन् । नतालिया भारतीय चलचित्र नगरीमा जम्दै गरेकी अभिनेत्री हुन् । यसअघि उनले जिस्म २ मा पनि सानो भुमिका निर्वाह गरेकि छिन ।
.jpg)

0 comments
Write Down Your Responses