लेबनानमा दोहोरो भिडन्त भएपछि दिनभर बंकरमा लुकेर बाँचे नेपाली सैनिक
काठमाण्डु, १५ माघ– इजरायल र लेबनानको हिजुबुल्लाह लडाकुसमूहबीच बुधबार भीडन्त चर्किएको छ ।
सो क्षेत्रमा मिसनमा खटिएको नेपाली शान्ति मिसन टोली भने दिनभर बंकर बसेर सुरक्षित छ ।
लेबनानस्थित संयुक्त राष्ट्र संघीय शान्ति स्थापक मिसनमा बुधबार इजरायलको मानवरहित सैनिक जहाजको हमला भएको थियो । हिजबुल्लाह समूहले पनि इजरायली सेनामाथि फायरिङ गरिरहेको छ ।
गिरीका अनुसार स्थानीय समयअनुसार ११ बजेदेखि सुरु भएको दोहोरो फायरिङ बुधबार अबेरसम्म चलेको थियो ।
साँझ अबेरसम्म दक्षिण बेलनानको आकाशमा एजरायलका जहाज घुमिरहेको गिरीले जानकारी दिए ।
करिब आठ सय नेपाली फौज इजरायल र बेलनानको सीमा क्षेत्रमा खटिँदै आएको छ ।
नयाँ पत्रिकाबाट
.jpg)

0 comments
Write Down Your Responses