रोमान्स गर्दा कपिलका पसिना छुटे


एजेन्सी ।

कपिल शर्मा भारतमा कमेडी किङ नै मानिन्छन् । तर तिनै कमेडियन यतिबेला बलिउडमा प्रवेश गर्दैछन् । उनी एक चलचित्रबाट बलिउड प्रवेश गर्न लागेका हुन् ।




कमेडीमा अरुलाई हसाएँर पसिना छुटाउने कपिलले रोमान्सको सिनमा भने आफै पसिना काडेका छन् । 'किस किसको प्यार करूं' भन्ने चलचित्रको एउटा गीत शुटिङकका क्रममा कपिलले रोमान्सको सिन शुटिङ गर्दा पसिना नै छोडेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


कपिल आत्तिएर पसिना छोडेपछि कैयौं पटक उक्त सिनको रिटेक गर्नु परेको थियो । 'कुबूल किया तूने मुझे...' बोलको गीतमा सुटिङ गर्ने क्रममा कपिलका पसिना छुटेका हुन् ।

0 comments

Write Down Your Responses