दुइ पटक हेर्नै पर्ने तस्बिरहरु
कतिपय समयमा तपाइले क्यामेरा क्लिक गर्दा यस्तो अनौठो घटना कैद गर्नु हुन्छ जुन अाश्चर्यलाग्दो त हुन्छ हुन्छ, के हो भनेर बुझ्न पनि समय लगाएर तस्बिरमा घोरिनुपर्ने हुन्छ।
यस्ता केहि तस्बिरहरु तल प्रस्तुत गरिएका छन्, जुन झट्ट हेर्दा बुझिन्छ एउटा तर केहि समयपछि देखिन्छ अर्को।
तलको १५ तस्बिरहरुको वास्तविकता बुझ्न केहिबेर समय पक्का लाग्छ।
.jpg)

0 comments
Write Down Your Responses