कैदी भगाएको अभियोगमा इन्सपेक्टर पक्राउ
काठमाडौ, चैत १
कैदी पासाङ शेर्पालाई भगाएको आरोपमा कारागारका सुरक्षा प्रमुखलाई दोषी देखिएका छन्।

डिल्लीबजार कारागार सुरक्षा प्रमुख प्रहरी निरीक्षक रविन्द्रकृष्ण रञ्जितलाई डिल्लीबजार कारागार प्रशासनले दोषी ठहर्याइ हिरासतमा राखेको छ ।
लागू औषध मुद्दामा १५ बर्ष कैद तोकिएका शेर्पालाई भगाउन मुख्य भुमिका निर्वाह गरेको अभियोग लागेका ञउनलाई पक्राउ पूर्जि दिएर आईतबार जिल्ला अदालतबाट काठमाडौंबाट म्याद थप गरिएको छ।
रञ्जितलाई फागुन २६ गते छ । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ। उनीसंगै अरु तीन प्रहरी हवल्दार सुकेन्द्र प्रसाद यादब, जवानद्धय करण महरा र खुमराम पंगाली समेत हिरासतमा छन् ।

.jpg)

0 comments
Write Down Your Responses