काठमाडौको ठमेलमा आगलागी

३० फागुन, काठमाडौ । 






काठमाडौको ठमेलमा आगलागी भएको छ ।






 ज्याठास्थित कर कार्यालय सँगैको घरमा आगलागी भएको छ ।







 दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।

बिस्तृत विवरण आउन बाँकी....

0 comments

Write Down Your Responses