दुर्घटनाग्रस्त टर्किस विमान पार्किङमा त्रिभुवन विमानस्थल ७:३० मा खुल्ने

फाल्गुन २३ ,



काठमाडौं-तीन दिन देखि बन्द त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अहिले ७:३० बाट पूर्णरुपमा सञ्चालनमा



आउने भएको छ। दुर्घटनामा परेको टर्कीस एयरलाइन्सको जहाजलाई धावनमार्गबाट बाहिर लगेपछि



विमानस्थल सुचारु हुने भएको हो। पहिलो उडान नेपाल वायुसेवा निगमले गर्ने नेपाल नागरिक उड्डयन


प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले नागरिकन्युजलाई बताए।

0 comments

Write Down Your Responses