नेपालमा फेरी आयो भूकम्प
२० जेठ, काठमाडौं ।
गत बैशाख १२ गते को विनाशकारी भूकम्पपछि पराकम्पन जाने क्रम केही कम भए पनि अझै रोकिएको छैन ।
बुधबार बिहान २ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि मंगलबार र सोमबार एक एक पटक ४ रेक्टर स्केलमाथिको भूकम्पको धक्का महसुस भएको छ ।
0 comments
Write Down Your Responses