दोलखालाई केन्द्रबिन्दु बनाएर मंगलबार राति फेरि भूकम्पको धक्का
काठमाडौँ, १ असार । दोलखालाई केन्द्रबिन्दु बनाएर मंगलबार राति नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
यसअघि सोमबार दिउँसो ३ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
काठमाडौँ, १ असार । दोलखालाई केन्द्रबिन्दु बनाएर मंगलबार राति नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
.jpg)

0 comments
Write Down Your Responses