जवान युवती सडकमा निर्वस्त्र हिँड्न थालेपछि… (भिडियो सहित)

राजधानीको सडकमा एक युवती निर्वस्त्र हिड्न थालिन् भने कस्तो होला ?

यस्तै भयो भारतीय राजधानीमा ।



खासमा स्तन क्यान्सरविरुद्ध अभियान चलाइरहेकी एक युवतीले ‘बिग अर स्मल सेव देम अल’ भन्ने अभियान अन्तर्गत नयाँ दिल्लीको सडकमा कपडा खोलेपछि सबै चकित परे ।

मानिसहरुलाई स्तन क्यान्सरप्रति जनचेतना जगाउन उनले यस्तो हरकत गरेकी हुन् ।

0 comments

Write Down Your Responses