श्रीमतीले नै सुहागरातको भिडियो बनाएपछि …

June 15, 2015

एजेन्सी । साउदी अरवमा आफ्नै श्रीमतिले सुहागरातको भिडियो वनाएको भन्दै श्रीमान्ले सम्बन्धबिच्छेद गरेका छन् । लुकेर सुहागरातको भिडियो बनाएको भन्दै उनले सम्बन्ध बिच्छेद गरेका हुन् ।
उनको श्रीमतिले बनाएको भिडियो होटलका कर्मचारीले सामाजिक संजाल मार्फत इन्टरनेटमा हालेका थिए ।
उनको नाम खुलाइएको भने छैन ।
ति पुरुषले आफ्नो गोपनियता भंग गरेको भन्दै प्रहरी सामु उजुरी पनि हालेका छन् । साउदी अरवको न्युज पोर्टल ओकाज अल योम ले उनको श्रीमतिले लुकेर होटलको कोठामा क्यामरा राखेको बताएको छ ।
उनले एक घण्टाको सेक्स भिडियो बनाएकी थिईन । लुकाएर राखेको क्यामरा उनले लैजान भुलेकी थिइन् । पछि होटलका कर्मचारीले देखेपछि भिडियो अनलाइनमा पोष्ट गरेका थिए ।


0 comments

Write Down Your Responses