मानव बस्तीमा जहाज खस्दा ४५ को मृत्यु
मङ्गलबार १५ असार, २०७२
एजेन्सी
मानव बस्तीमा जहाज खस्दा ४५ को मृत्यु
जकार्ता— ११३ जना चढेको
इन्डोनेसियाली वायु सेनाको एउटा
जहाज दुर्घटना भएर मानव बस्तीमा
खस्दा ४५ जनाको मृत्यु भएको भएको
छ। हर्कुलस सी-१३० जहाज दुर्घटनामा सबैको मृत्यु भएको शंका गरिएको छ।
.jpg)

0 comments
Write Down Your Responses