एकाबिहानै नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प गयो
काठमाडौं, जेठ ३१ । नेपालमा आइतबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर ५९ मिनेट जादा नुवाकोट केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

.jpg)

0 comments
Write Down Your Responses