हुम्लामा ४ दशमलब ७ रेक्टरको कडा भूकम्प

२० जेठ, काठमाडौं ।


भूकम्प जाने क्रम केही रोकिएपनि अझै थामिएको भने छैन । हुम्लालाई केन्द्रविन्दु बनाएर अर्को भूकम्प गएको छ ।

मंगलबार राति ८ बजेर ३३ मिनेटमा ४ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो धक्का पराकम्पन नभएर भूकम्प नै भएको केन्द्रले जनाएको छ ।

त्यस्तै बुधबार बिहान २ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

0 comments

Write Down Your Responses