कुकुरको पेटमा भेटियो यी चिजहरु

न्यूयोर्क । अमेरिकाको पेन्सिलवेनिया प्रान्तका एक व्यक्तिको घरमा आठ वर्षदेखी लेब्राडोर कुकुरको पालेका थिए ।

कुकुर केही दिन यता बिरामी जस्तो देखिएको थियो । कुकर बिरामी भएपछि ति मालिकले चिन्तित देखिएका थिए ।

बिभिन्न औषधी ल्याएर खुवाए तर कुकुर लाइ सन्चो भएन त्यसपछि कुकुरलाई अस्पतालमा गरेर भर्ना गराए । डाक्टरहरुले कुकुरको पेटमा फुकेको देखेर एक्स–रे गर्न सल्लाह दिए । जब एक्स–रे को रिपोट आयो सबै जना चकित भए ।

ककुरको पेटमा ब्लेड,औठी,अन्डरवोयर ,ब्याडेज, कपालको रौहरु लगायतका ७० प्रकारका अखाद्यय बस्तुहरु पेटमा भेटियो । त्यस पछि डाक्टरहरुले कुकरको अपरेसन गरेका सबै सामानहरु बाहिर निकाली दिए ।यसरी बिभिन्न चिजहरु पेटबाट निकालेर कुकुरको अपरेसन सफल भयो । अहिले कुकुर स्वास्थ्य रहेको डाक्टरहरुले बताएका छन् ।

अपरेसनपछि डाक्टरले आफुले १२ वर्षको समयमा धेरै कुकुरहरुको उपचार गरेको र अहिले सम्म कुकुरले यस्ता कुरा खाएको पहिलो पटक देखेर अचम्ममा परेको प्रतित्रिया दिए ।

,

0 comments

Write Down Your Responses