करिनाले सैफकी पूर्व पत्निको बारेमा पहिलो पटक गरिन् टिप्पणी


एजेन्सी ।

करिना कपुर अभिनेता सैफ अली खानकी दोश्री श्रीमती हुन् भन्ने सबैलाई थाहा छ । तर उनले आफ्ना पतिकी पूर्व पत्निको विषयमा सार्वजनिकरुपमा टिप्पणी गरेको खासै सुनिएको छैन ।

करिनाले पहिलो पटक पतिकी पूर्व पत्निको विषयमा बोलेकी छन् । करिनाले आफ्ना पतिको पूर्व पत्नि अमृताका छोरा छोरी पढाइमा निक्कै राम्रो रहेको र अमृता र सैफको उत्तम मिलनबाट उनीहरु यस्ता भएको भनेकी छिन् ।


Kareena Amrita

आफूले बच्चा नपाएको भनेर हेडलाइन बनिरहने करिनाले पतिकी पूर्व पत्निका छोरा छोरीको विषयमा बोलेपछि हेडलाइन बनेकी हुन् ।

Kareena kapoor

आफू आमा बन्ने विषयमा सोधिएको प्रश्नमा भने करिनाले आफू आमा बन्न अझै तयार नभएको जवाफ दिइन् । अझै २ वर्ष सम्म बच्चा नपाउने संकेत उनले गरेकी छिन् ।

,

0 comments

Write Down Your Responses