स्टेजमा गीत गाउदै गर्दा गायिकाको भित्री बस्त्र खुस्किदा

एजेन्सी । चर्चित अनुहारहरु कहिलेकाही आफुले गर्ने कामका कारण नभई अन्य कारणबाट चर्चामा आउने गरेका छन् । यसै क्रममा र्‍याप गायीका निक्की मिनाज पुनः एकपटक चर्चामा आएकी छिन् ।


उनी एक शो मा गीत गाउन लाग्दै गर्दा उनले लगाएको भित्री बस्त्र खुस्किएको थियो । अत्यन्त पारदर्शी कपडा लगाएर गाउन उपस्थित भएकि उनीले गीत गाइरहदा देव्रे स्तन बाहिर निस्किएको थियो ।

निप्पल बाहिर निस्किए पनि उनले धेरै बेर यस बारे जानकारी पाउन सकिनन् । जव उनले यस बारे थाहा पाइन तव उनले आफ्ना हत्केलाले स्तन छोप्दै केही मिलाइन् ।

,

0 comments

Write Down Your Responses