दैनिक सेक्सका लागि चारघण्टा चाहन्छन् पुरुषहरु

 सेक्सका लागि महिलाभन्दा पुरुषहरु बढि उत्साहित हुने भन्ने बुझिन्छ । अब एक सर्वेक्षणका आधारमा यदि पुरुषहरुलाई २४ घण्टा सेक्स गर्न मौका दिइन्छ भने दिनभरमा पुरुषहरु चारघण्टा समय सेक्सका लागि बिताउन चाहन्छन् । अनुसन्धानमा यो पनि पत्ता लागेको छ कि ३४ वर्षसम्मका ५१ प्रतिशत पुरुषहरुले यदि आफ्नो सेक्स लाइफमा सन्तुष्ट छैनन् भने उनीहरु आफ्नो जीवनको अरु अनुभवहरुलाई याद गर्ने बताएका छन् ।


यसका साथसाथै पुरुषहरु कुनै पनि विशेष दिनमा सेक्सका लागि साढे तीन घण्टा बिताउने कुरा पत्ता लागेको छ । युनिलिभरद्वारा गराइएको यो अनुसन्धानमा २६ प्रतिशत पुरुषहरु आफ्नो पार्टनरसँग नजिक हुन योजनका साथ अघि बढ्ने बताइएको छ । सेक्सका लागि चौबिसै घण्टा समय दिइएमा के कुरा छोड्न सक्नुहुन्छ भन्ने प्रश्न गर्दा ७० प्रतिशत पुरुषहरुले यदि यस्तो समय पाइयो भने आफ्ना साथीहरुको संख्यामा कटौती गर्न तयार भएको उनीहरुले बताएका छन् । (एजेन्सी)

0 comments

Write Down Your Responses