पुरुषले बच्चालाई दुध चुसाएको देख्नु भएको छ ? वास्तविक तस्विर हेर्नुस्


हेर्नुस् तस्विर । यी वास्तविक तस्विर हुन्

एजेन्सी ।

महिलाले आफ्नो बच्चालाई दुध चुसाउँदै गरेको त धेरै देखिन्छ । यो सामान्य कुरा हो । तर कुनै पनि पुरुक्षले बच्चालाई दुध चुसाउँधै गरेको देखे तपाइँलाई कस्तो लाग्ला?

हेर्नुस् यी तस्विर । यी तस्विर वास्तविक हुन् । कुनै काल्पनिक तस्विर होइनन् ।




चीनमा पुरुषहरु बच्चालाई दुध चुसाउने वर्कसपमा छन् । यिनीहरुले महिलाहरुले गरिरहेको अनुभव जीवनमा संगाल्न यिनीहरुले दुध चुसाउने वर्कसपमा सहभागी भएका हुन् ।

शंघाइमा आयोजित बच्चाको हेरचाह गर्ने आमा जस्तै ब्यवहार गर्नु पर्ने वर्कसपमा तीन पुरुषले महिलाले जस्तै नवजात शिशूहरुलाई दुध चुसाउने अनुभव लिइरहेका छन् ।


यिनीहरुलाई दुध चुसाउने देखि बच्चाका डाइपर परिवर्तन गरिदिने सम्मका अनुभव संगाल्नका लागि १० दिन सम्मको तालिम दिइँदै छ ।

,

0 comments

Write Down Your Responses