बैठक सुरु नहुँदै विपक्षीसम्बद्ध सभासदको नाराबाजी



काठमाडौं । संविधानसभाको बिहीबारको दोस्रो बैठक पनि विपक्षी एमाओवादीसहितका १९ दलका सभासदहरुले अवरुद्ध गरेका छन् ।

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले बैठकको कामकारबाही सुरु भएको घोषणा गर्नुअघि नै सभासदहरु नाराबाजीमा उत्रिएका थिए ।

0 comments

Write Down Your Responses