मोदी पुगे सोनाक्षीको घर (फोटो फिचर)

एजेन्सी ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार भारतीय चर्चित अभिनेता शत्रुघ्न सिन्हाका पुत्र अर्थात अभिनेत्री सोनाक्षी सिन्हाको भाइको विहेमा सहभागी भए ।





मुम्बाइको बान्द्रास्थित ताज ल्याण्ड्स एण्ड होटलमा आयोजित बैबाहिक समारोहमा मोदी सहभागी भएका हुन् ।

सोनाक्षीका ३१ वर्षीय भाइ कुशको विवाहमा सहभागी हुन मोदी त्यहाँ पुगेका थिए । सोनाक्षीले मोदीलाई ट्वीटरबाट धन्यवाद समेत दिएकी छिन् ।

0 comments

Write Down Your Responses