संविधानसभामा ओलीको छातीमा प्रहार,विद्या भण्डारीको खूट्टामा चोट

६ माघ,काठमाडौं ।मध्यरातमा चलेको संविधानसभामा वितण्डा मच्चाइयो। कुर्सी तोडफोड कुटपिटसंगै एमाले अध्यक्ष केपी ओलीमा आक्रमण भएको छ।
ओलीको छातीमा माइकले प्रहार भएको छ भने माइकले नै लागेर उपाध्यक्ष विद्या भण्डारीको खूट्टामा चोट लागेको छ।



तस्विरः रासस
ओलीलाई एक एमाओवादी सभासदले आक्रमण गरेका हुन् ।उनलाई बचाउन गएका एक एमाले सभासदलाई पनि माइकले लागेको छ ।  ओलीले संविधान बनाउन आएका क्रान्तीकारीले नै आक्रमण गरेको भन्दै आफ्नो भन्नु केही नरहेको बताए ।

उता उपाध्यक्ष भण्डारीले भने बाबुराम भट्टराईको प्रत्यक्ष निर्देशनमा आक्रमण भएको बताएकी छिन्।
मध्यरातमा एमाओवादीका सभासदको आक्रमणमा मर्यादापालक सुनिता सुब्बाको हात समेत भाच्चिएको छ।उनी लगायत १२ मर्यादापालक घाइते भएका छन्। घाइते मध्य ३ जना गम्भिर रहेको बताइएको छ

1 comments

a pagan haru k tapai ko bau ko sampati ho yo jantalai thag nuta thagi halyaua aba janta aphai uatha6 timra pati sati chahidina k tapaiko bau ko daijo haina nepal nepali janta ko ragat ra pasina la banako nepal ho yo timro bau la yakikaran garako nepal ho yo badar haru 3 karod naepali ko pasina ho yo tapaiko bau haru janta ko akha ma charo nahala tapai sabai lai tai hal ma aago lagaya ra marna mancha nepali janta kotapai mahal banaya ra sampati badhi bhaya ra mattina nepali janta ko ghar bhadna chor khol odhuwa haru sala hari aba janta la maph garna chainan aba mukh nadakha ua tapai natako hat ma aba pasupati ko 1ta ghanta jaya nepal

Write Down Your Responses