अनसन बस्दा यो हालत (तस्विर सहित)

एजेन्सी ।


जैन धर्म भारतमा अझै पनि ठूलो समुदाय भएको सम्प्रदाय हो । यसमा अहिंसा, अपरिग्रह र एक इश्वरीय चेतनालाई मुक्तिको मार्ग मानिन्छ । त्यसैले यो धर्ममा अहिंसाको ठूलो महत्व छ ।



यही अहिंसाको वकालत गर्दै गाइ मार्न नहुने मागसहित अनसन बसेका एक साधुको भारतमा दर्दनाक अवस्था हुँदा पनि सरकारले वेवास्ता गरेको भन्दै चर्को आलोचना भएको छ ।



अहिंसाको माग गर्दै उनी अनसनमै मर्ने अवस्था आइसक्दा



पनि भारतीय मिडियाले भने यसलाई समाचार बनाएनन् ।

सामाजिक सञ्जालको माध्यमबाट यी तस्विर सार्वजनिक भएका हुन् ।


नेपालमा पनि आमरण अनसनकै क्रममा गोरखा

फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको थियो ।

0 comments

Write Down Your Responses