कप्तान पारस खड्काको अर्काे इनिङ सुरु, राज्यलक्ष्मीसँग आज गरे स्वयम्बर

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खडका बुधबार विवाह बन्धनमा बाँधिएका छन् ।

लामो समयदेखिको आफ्नो प्रेम सम्बन्धलाई औपचारिकता दिदै उनले राणा खानदानबाट विवाह गरेका छन् ।
                                paras 1
कप्तान पारस खड्का र राज्यलक्ष्मी राणाको आज स्वयम्बर भएको छ ।


नव दुलहीलाई खड्काले  बुद्धनगरस्थित आफ्नो निवासमा विहीबार भित्र्याउँदैछन्।

उनको स्वयंवर बुधबार होटल साङ्ग्रिलामा भइरहेको छ ।

स्वयम्बरसँग कप्तान खड्काको अर्काे इनिङ सुरु भएको छ ।

आफ्नो विवाहमा उनी कलेजी रङ्गको कोटसँगै म्याचिङ टोपीमा उपस्थित भएका छन् ।

0 comments

Write Down Your Responses