सलमान भन्छन्, ‘म विराट जति सुन्दर छैन’

एजेन्सी– भरतीय सुपरस्टार सलमान खानले क्रिकेटर विराट कोहलीको तारिफ गरेका छन् ।

विराटको तारिफ गर्दै उनले विराटलाई सुन्दर छोराका रुपमा तारिफ गरेका छन् ।


सलमानले उनको तारिफ यही रोकेनन् उनले अगाडी भने, ‘म विराट जति सुन्दर छैन, जति उनी छन् ।’ दुबईमा एक गहना पसलको उद्घाटनका क्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।


उनको विवाहको प्रसंगमा आफू विवाह गर्दा गर्दै रोकएको अवस्थामा पुगेको बताए ।

 उनले भने, ‘सायद भगवान् म प्रति केही बढी नै उत्तरदायी छन्, मेरो यस प्रश्नको जवाफ मेरा विवाह गरेका मित्रलाई सोध्दा पाइएला ।

0 comments

Write Down Your Responses