आजको रास्शिफल : आज मिति २०७१ साल फागुन १९ गते मंगलवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा मन लाग्नेछ। भूमिबाट सुख प्राप्त हुनेछ। खर्च वृद्धि हुनेछ। कार्यव्यस्तता बढ्नेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सामाजिक सद्भाव वृद्धि हुनेछ। मांगलिक कार्यमा मन जानेछ। राजनीतिक कार्यमा किचलो होला।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
दैनिक खर्च वृद्धि हुनेछ। अचल सम्पत्तिको कारोबार बढ्नेछ। वैदेशिक यात्राको योग छ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनमा उत्साह बढ्नेछ। कार्यमा सफलता मिल्नेछ। बुद्धि बढ्नेछ। आम्दानी वृद्धि हुनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामाजिक कार्यमा मानप्रतिष्ठा प्राप्त होला। दाम्पत्य जीवन सुखमय रहनेछ। शारीरिक तथा मानसिक स्फूर्ति बढ्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आन्तरिक क्षमतामा वृद्धि हुनेछ। तीर्थाटन हुनेछ। व्यापार व्यवसायमा अवरोध आउनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
राजनीतिक सफलता प्राप्त हुनेछ। व्यापारबाट लाभ हुने देखिन्छ। कार्यमा उत्साह र जाँगर चल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धन सञ्चित हुनेछ। बोलीको प्रभाव बढ्नेछ। मानसिक थकान बढ्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
तार्किक क्षमता विकास हुनेछ। पदोन्नतिको सम्भावना छ। शत्रु परास्त हुनेछन्।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
घरायसी समस्या बढ्नेछ। गरेका कार्यमा विरोध हुनेछ। शारीरिक आलस्यता बढ्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक कार्यमा आस्था बढ्नेछ। राजनीतिक कलह बढ्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मानसम्मान बढ्नेछ। शत्रु परास्त हुनेछन्। चोटपटक लाग्न सक्छ।
.jpg)

0 comments
Write Down Your Responses