सधै जवान रहन चाहनुहुन्छ भने...
तपाईको मन सधै प्यारमा डुब्न चाहन्छ, तर तपाइको मन बुझेर पनि बुझ्ने कोशीस नगर्ने हरुलाई यो कुरा अवस्य पनि पढेर सुनाउनुहोस.विशेषज्ञहरुले यो दावा गरेका छन कि नियमित सेक्स गर्नाले धेरै समय सम्म जवान रही रहन मदत गर्छ | डाक्टर विकको रिसर्च बाट यो पता लागेको छ कि जुन दम्पतिहरुको सेक्स जीवन active भैरहन्छ उनीहरुको उमेर चली रहेको उमेर भन्दा ५ बर्ष कलिलो देखिन्छ |
डाक्टर विक भन्छन जवानी सधै भरि राख्नको लागि सेक्स अति महत्व पूर्ण कुरा हो । जतिखेर सेक्स को रफ्तार हुन्छ तेती खेर एंर्डोफिन नामको यक केमिकल निस्कन्छ जुन नेचुरल पेन किलरको जस्तो कम गर्छ जसको कारण तपाई सधै तनाब मुक्त रहनुहुन्छ यो यक सेक्सएक्सरसाइज हो जसबाट तापईको रक्त संचार बढ्छ जुन मुटुको लागि फाइदा जनक कुरा हो र यसैको कारण तपाइको छालामा सधै चमक देखिन्छ ।
जति खेर सेक्सको लागि सरिर active हुन्छ त्यस समय हाम्रो शरिरमा ग्रोथ हर्मोन भन्ने हर्मोन पनि उत्पादन हुन्छ जसको कारण मोटोपन कम हुनु जान्छ तेस्तै हाम्रो शरिर मा तेस्ता थुप्रै हर्मोन हरु निस्कन छन जुन शरिर कोमल देखाउनको लागि उपयोगी साबित हुन्छ|
.jpg)

0 comments
Write Down Your Responses