एभरेष्ट होटलमा आगलागी ….
काठमाण्डु,
१५ चैत–
काठमाण्डुको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा अहिले आगलागी भईरहेको छ ।
के कारणले आगो लाग्यो भन्ने कुरा पत्ता नलागेको प्रहरीले जनाएको छ ।
दमकल र प्रहरीले लागो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
काठमाण्डु,
.jpg)

0 comments
Write Down Your Responses