बालिका नदीमा डुबेको १३ घण्टापछि पनि जीवित !
एजेन्सी । स्पेनको एक नदीमा कारसहित खसेकी १८ महिने बालिकाको १३ घन्टापछि जीवितै उद्दार गरिएको छ ।
स्पेनको युटाहामा आमासँगै कार दुर्घटनामा परेकी ती बालिकालाई जीवितै भेटिएको समाचारले अहिले अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा समेत व्यपकता पाएको छ ।कार दुर्घटनामा परेकी ती बालिकाकी आमाको भने मृत्यु भएको छ । शुक्रबार नदीको पुलछेउमा बनाइएको सिमेन्टको ब्यारियर भत्काउँदै नदीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाको १३ घन्टापछि माछा मार्ने एक व्यक्तिले देखेर प्रहरीलाई खबर गरेका थिए ।
.jpg)

0 comments
Write Down Your Responses