किन यस्तो चरम लापरर्वाही डाक्टर साव ?

ओखलढुंगा ।



ओखलढुंगा सामुदायिक अस्पताल मिसनका चिकित्सकले उपचारमा चरम लापरवाही गरेको खुलेको छ ।
तलुवा की २४ वर्षीया रञ्जना राईको पाठेघरमा चिकित्सकले कैची र कपडा छाडेका हुन् ।

 तीन महिनाअघि गर्भवती रञ्जनाको रक्तस्राव भएपछि गत फागुन ४ मा अस्पताल भर्ना भएकी थिईन ।

 चिकित्सको सल्लाबमोजिम भोलिपल्ट उनको गर्भपतन गराइयो ।

चिकित्सकले पाठेघरभित्रै कपडा र कैंची छाडेको कान्तिपुरमा समाचार छ ।

0 comments

Write Down Your Responses