महिलाहरूको चरम सेक्स आनन्दलाइ दुइगुणा बढाउने तेल !
काठमाडौं, हुन त महिला र पुरूषहरूका लागी सेक्सुअल प्लेजर बढाउने कयौं चिजहरू बजारमा उपलब्ध छन, तर एउटा यस्तो उत्पादन बजारमा आएको छ, जसले महिलाहरूको सेक्सुअल प्लेजरलाइ बढाउने दावी कम्पनीले गरेको छ ।
हजुर, द हेल्थ साइटमा प्रकाशित एक खबर अनुसार, क्यालिफोर्नियाको एक कम्पनीले एउटा यस्तो तेलको अविष्कार गरेको छ, जसले महिलाहरूको सेक्स आनन्दलाइ दुइगुणाले बढाउनेछ ।सेन्सुअल एन्हन्समेन्ट तेल एक प्रकारले भायग्राको काम गर्नेछ, जुन बिशेषगरी महिलाहरूका लागी बनाइएको हो । यो तेल अहिले क्यालिफोर्नियामा मान्य हुनेछ र सर्टिफाइट पसलहरूमा मात्र उपलब्ध रहेको छ ।यस उत्पादनलाइ बनाउने कम्पनीकी एक प्रवक्ता फोरियाले दावी गरे अनुसार यस तेलको प्रयोगबाट महिलाहरू लाइ सेक्स सन्तुष्टि मात्र प्राप्त हुने नभै मल्टीपल अर्गेज्म पनि हुनेछ ।इन्स्टाग्राममा यस उत्पादनका बारेमा दावी गरे अनुसार यस तेलले महिलाहरूलाइनै दिमागमा राखेर बनाइएको हो, ताकि उनीहरू सेक्सुअल प्लेजर लिन सकुन ।
.jpg)

0 comments
Write Down Your Responses