बहुमुखी प्रतिभाका धनी राजा हृदयेन्द्र ?

बुधबार, 18 चैत,
पूर्वयुवराज्ञी हिमानी शाहको भविष्य हेनै निर्मल निवास पुगेकी माता सविता सरु आचार्यको छेउमा पुगे हृदयेन्द्र । माताका अनुसार, निर्मल निवासलाई ०७३ साल फलिफाप छ ।
आमाले ग्रहदशा देखाइरहँदा माताको छेउमा पुगेका हृदयेन्द्रलाई हिमानीले मातासँग परिचय गराइन् , ‘माता जी ’ हो भन्दे । यसपछि हृदयेन्द्रको ग्रहदशा हेर्ने क्रममा देखियो ,‘राजयोग’ ।
माताले हिमानीलाई सुनाइन् । हिमानीले भनिन्, ‘राजा हुनुपर्दैन !’हृदयेन्द्रको ग्रहदशा हेर्ने क्रममा हो ०७३ फलिफाप देखिएको । हिमानीले सोधिन् के हुन्छ रु माताले अनेक घटना र परिघटना आँखैले देखेको सुनाइन् । ती घटनालाई आफ्नो पक्षमा पार्न चाहँदा अनूकुल समय रहेको बताइन् । आजको जनआस्थामा समाचार छ ।

0 comments

Write Down Your Responses