आन्दोलनकारीले यसरी जलाए नयाँ मोटरसाइकल

२०७१ चैत २४ गते


२४ चैत, काठमाडौं । आन्दोलनकारीले बिजुलीबजारको पुलमा नयाँ मोटरसाइकल जलाएका छन् ।

 बा ६६ प ७२०६ नम्बरको मोटरसाइकलमाथि आगजनी गरेका हुन् ।

मोटरसाइकलमा आउँदै गरेका एक सर्वसाधारणलाई उनीहरुले रोकेर आगो लगाएका थिए ।


मोटरसाइकलमा लागेको आगोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो जसका कारण ठूलो क्षति हुन पाएन । आगजनी गर्नेमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses