कक्षा ५ मा अध्ययनरत बालिकाले झुन्डिएर आत्महत्या
सिन्धुपाल्चोकमा एक बालीकाले झुन्डिएर आत्महत्या गरेकी छिन् । सिन्धुपाल्चोक की १४ वर्षीया शर्मिला मिजार हिजो दिउसो घाँस काट्न जान्छु भनी वरमुनिको घाटेको झार जङ्गलमा गएर सलको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
कक्षा ५ मा अध्ययनरत मिजार घरबाट निस्किएकी निक्कै समयसम्म घर नफर्केपछि खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेको बताइन्छ । शव परीक्षणका लागि मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा राखिएको छ ।
.jpg)

0 comments
Write Down Your Responses