अब चिन्तै नगर्नुस् आफ्नो इच्छाले जन्माउनुहोस् छोरा र छोरी....

अहिलेको एक्काइसौँ शताब्दिमा पनि छोरा र छोरीमाथिको भेदभाव विद्यमान रहेको छ । छोरा भए एउटा सन्तान भए पुग्छ भन्नेहरु छोरी जन्मेमा वंश धान्ने छोरा त चाहिन्छ नै भन्न पछि पर्दैैनन् ।




धेरै छोरीहरु जन्मेको घरमा एउटा छोरा जन्माउनै पर्छ भनेर महिलामाथि दबाब दिने गरिन्छ ।
जसले महिलालाई निकै तनावमा पारेको हुन्छ ।

यस्तै कुराहरुलाई मध्यनजर गर्दै चीनका वैज्ञानिकहरुले एउटा यस्तो तालिकाको निर्माण गरेका छन् जसले थुप्रै मानिसहरुलाई आफूले चाहेको अनुरुप छोरा–छोरी जन्माउन सहयोग गर्नेछन् ।

 उक्त तालिकालाई उपयोग गर्नेहरु यो शत प्रतिशत सत्य भएको दाबी गर्दछन् तर विशेषज्ञहरु यसलाई ९९ प्रतिशत सत्य भएको बताउँछन् ।

चार्टको माथिल्लो पंक्तिमा महिलाको उमेर दिइएको छ र अर्कोतर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ ।

 यहाँ ‘X’  भनेको छोरालाई अंकित गरिएको छ भने ‘O’ को प्रयोग छोरीको लागि गरिएको छ । यदि तपाईंलाई पनि आफूले चाहेको अनुरुप छोरा वा छोरी जन्माउन मन लागेको छ भने तल दिइएको चार्टलाई प्रयोग गर्नुहोस् ।

0 comments

Write Down Your Responses