पारस शाह दर्शन गर्न मन्दिर पुग्दा जयजयकार

सोमबार 23 चैत, 2071


पुर्व युवराज पारस शाहले आज विभिन्न

मन्दिरहरुको दर्शन गरेका छन् ।


आफ्ना समर्थकसहित मन्दिर दर्शनका

लागि हिडेका शाहले आज बिहान

पशुपतिनाथ, गुह्येश्वरी, संकटा

लगायतका मन्दिरहरुको दर्शन गरे ।

ती मन्दिरहरु पुग्दा उनलाई आफ्ना

समर्थकहरुले स्वागत गर्दै जयजयकार गरेका थिए ।


 शाह बिहीबार थाइल्याण्डबाट फर्किएका हुन् ।

0 comments

Write Down Your Responses