यस्तै छ मेरो देश, त्यसैले जाँदै छु परदेश

April 7, 2015


फोटो कथा, समाचार


काठमाडौँ ।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको आमहडतालका दिन हिँडेर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल तर्फ लम्किँदै गरेका गोरखाका दिपेन्द्र भट्राई र उनका साथी ।

भट्राईको आजै साउदीका लागी फ्लाइट भएकाले उनी हिँडेरै कलंकीबाट विमानस्थलसम्मको यात्रा तय गर्न गर्दैछन् ।

 यि पैदल यात्रु बन्दमा सास्ती भोग्ने एक प्रतिनिधी उदाहरण मात्रै हुन् । बन्दका कारण कैयौँ सर्वसाधारण अलपत्रमा परेका छन् ।
मिडिया एनपी बाट साभार

,

0 comments

Write Down Your Responses