यीनको सुन्दरताले ईन्टरनेटमा बबालै मच्चायो
काठमाडौँ, १२ बैसाख ।
चीनकी ली ही डेनले आफ्नो भुपु ब्वाईफ्रेण्डसँग पुर्नमिलन हुन छालाको प्लाष्टिक सर्जरी गराएर गुडिया जस्तै बनेकी छिन् । आफनो भुपु ब्वाईफ्रेण्डको मन जित्नका लागी उनले छालाको प्लाष्टिक सर्जरी गरेकी हुन् । ईन्टरनेटमा उनको तस्वीरले तहल्का मच्चाएको छ ।
उनले सामाजिक सञ्जालमा आफ्नो फोटोहरु पोष्ट गरेकी थिईन् । ईन्टरनेटमा उनको तस्वीरलाई ४ लाख भन्दा धेरै मानिसले हेरेका छन् । चीनमा यस्तो खालको सर्जरी सामान्य मानिन्छ ।
.jpg)

0 comments
Write Down Your Responses