एमाले नेता रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन
काठमाडौं ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा युवा नेता रामनाथ ढकालको निधन भएको छ ।
लामो समयदेखि स्वाइन फ्लूबाट ग्रसित ढकालको आज निधन भएको हो ।
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
स्वाइन फ्लूबाट ग्रसित भएपछि उनलाई दिल्ली उपचारका लागि लिने तयारी गरिएको थियो तर स्वास्थयमा
सुधार आएको भन्दै ग्राण्डी अस्पतालमै उपचार भइरहेको थियो ।
.jpg)

0 comments
Write Down Your Responses