पारसले छोराछोरी भेटे, आज सवै पविवारलाई भेट्ने

काठमाडौं ।


चारबर्षपछि थाइल्याण्डबाट नेपाल फर्केका पूर्वयुवराज पारस शाहका ३ छोराछोरीले शुक्रबार भेट गरेका छन् । बाबु आमा र श्रीमतीले नभेटेपनि २ छोरी र एक छोराले शुक्रबार दिउसो भेट गरेका छन् ।

चण्डोलस्थित कुन्डदिनी हेल्थ क्दवको स्विट रुममा बसेका पारसलाई भेटन् जेठी छोरी पूर्णिका, छोरा ह्रदयेन्द्र र कान्छी छोरी केतिका गएका थिए ।


दिउँसो करिव २ बजे छोराछोरी भेट्न पुगेपछि पारस खुसी भएका थिए ।

छोरा र छोरीसँग २ घण्टा विताएका पारसले थाइल्याण्डबाट ल्याएको उपहारसमेत दिएका थिए ।

भान्जा पार्थक सिंहको व्रतबन्धको भोजमा सहभागी हुन पारससहित पूर्वराजपरिवार सदस्य शनिवार  तारे होटलमा भेला हुँदै छन ।

त्यही स परिवारको भेट हुन सक्ने अनुमान गरिएको छ

0 comments

Write Down Your Responses