सुन बजारमा सुनामी, फेरी बढ्यो ह्वात्तै ...
२० चैत, काठमाडौ ।
गतसातादेखि नै बढ्दो क्रममा रहेको सुन तथा चाँदीको भाउ बिहीबार पनि उकालो लागेको छ । प्रतितोला सुनको भाउ ३ सय ५० रुपैंयाँ तथा चाँदीको भाउ ५ रुपैंयाँले बढेको हो ।
यसअनुसार प्रतितोला छापावाल सुन ५१ हजार ६ सय, तेजाबी सुन ५१ हजार ३ सय ५० तथा चाँदी ७ सय १५ रुपैंयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
अघिल्लो दिन प्रतितोला छापावाल सुन ५१ हजार २ सय ५०, तेजावी सुन ५१ हजार तथा चाँदी ७ सय १० रुपैँयामा किनबेच भएको थियो ।
.jpg)

0 comments
Write Down Your Responses