एकाबिहानै चार म्याग्निच्यूडका दुई भूकम्पका धक्का महसुस
२०७२ जेष्ठ १५ शुक्रबार
काठमाडौं: शुक्रबार बिहानै भूकम्पको फेरि दुई वटा धक्का महसुस भएको छ। बैशाखमा दुई ठूला भूकम्पपछि परकम्प जाने क्रममा शुक्रबार पनि जारी छ।
आज बिहान मात्रै १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूड र बिहान ५ बजेर २० मिनेटमा ४.२ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
.jpg)

0 comments
Write Down Your Responses