प्रहरी अधिकृतलाई एक महिलाले जर्बजस्ती सेक्स गर्छु भनेपछि…



अमेरिकी प्रहरीले आकस्मिक फोन नम्बर ९११ मा डायल गरी प्रहरी अधिकृतलाई हैरान पारेको अपराधमा फ्लोरिडानिवासी ५८ वर्षीया विधवा मारिया मोन्टनेज कोलोनलाई हिरासतमा लिएको छ । सुरुमा साँझ ६ बजे
मारियाले ९११ मा फोन गरेकी थिइन् । प्रहरी उनको कोठामा पुग्दा नशामा धूत उनी भूइँमा लडिरहेकी थिइन् । उनले प्रहरी अधिकृतलाई आफू निकै समयदेखि सम्भोगबाट वञ्चित हुनुपरेकाले उत्तेजित भइरहेको बताइन् र ‘तिमी त निकै सेक्सी छौ’ भन्दै प्रहरी अधिकृतलाई आमन्त्रण गरिन् । प्रहरी फर्केको केही समयपछि सोही नम्बरमा डायल गरी प्रहरी अधिकृतले आफूसित सम्भोग नगरी फर्केकोमा गाली गर्न थालिन् । दोस्रोपटक घर पुग्दा पनि पुनः मैथुनका निम्ति उक्साएपछि बाध्य भई प्रहरीले उनलाई हिरासतमा पु¥यायो । प्रहरीका अनुसार समय–समयमा यौनआकांक्षाले उत्तेजित हुने मारिया पक्राउ परेको सन् २०१३ यता यो पाँचौंपटक हो

,

0 comments

Write Down Your Responses